मेलम्ची, ९ माघ । सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेले कष्टकर जीवन विताउन बाध्य हुनका साथै निमोनियाको सिकार बन्दै गइरहेका छन् । विनाशकारी भूकम्प गएको २१ महिना बितिसक्दासमेत जिल्लाका अधिकांश पीडित टहरो,…

काठमाडौँ, ९ माघ। प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् । मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका–संसद्मा टेबल भएको…

मुस्ताङ, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ…

अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो ।  डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता…

ड्यालस, टेक्सस(अमेरिका)- अावासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनअारएन) अमेरिकाकाे पाँचाै साधारण सभा जनवरी १४ शनिबार टेक्ससको ड्यालसमा सम्पन्न भयाे । सोही सभाको “नेपालको आर्थिक कूटनीति र प्रवासी एकीकरणका लागि…

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामप्रसाद राई फाउण्डेसनद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक…

पाँचथर, ८ माघ । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले हिन्दू धर्म राष्ट्रको पहिचान भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्न सबै नेपाली लाग्नुपर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा आज राष्ट्रिय हिन्दू एकता…