भारत सम्बन्ध जति राम्रो भयो त्यति नै मुलुकको लागि हित :-उपेन्द्र यादव
काठमाण्डौं । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले…