‘दलितमाथि विभेद गर्नेलाई कडा कारबाही’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताउनुभएको छ । राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग…