संसदमा थुक्ने मन्त्रीले भने :- म माथी षड्यन्त्र भो !
काठमाडौं१९,पुस । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संसदमा पासो थापेर आफ्नो बदनाम गरिएको बताएका छन् । सोमबार संसदमा ‘खैनी खाएर थुकेको’ दृश्य सार्वजनिक भएपछि सर्वत्र आलोचना भैरहेकाबेला उनले त्यसलाई आफुविरुद्धको…