जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रधानमन्त्री दाहाल
काठमाडौँ, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय छुवाछुत, भेदभाव र हिंसा गर्नेप्रति सरकार पूर्ण रुपमा कठोर बन्ने र दोषीमाथि कडा कारबाही गरेरै छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा…