यसकारण चर्चित मोडल गीता राइ भन्छिन गायक बुद्धिमानलाइ “निष्ठुरी मायालु”(भिडियो सहित)
कमल सरगम काठमाण्डौ । आफ्नो भन्ने तिमी आज धेरै टाढा छौ ।एक्लै छु तिम्रो यादमा यी सुनसान गाउमा ।तिमित त्यो बिरानो सहरमा आफ्नो सपनालाइ साकार बनाउदै छौ एता मेरो जवानी सकिदै गएको छ…