दक्षिण एसियामै पहिलोपटक चाउचाउ उत्पादन सुरु भएको आज ३३ वर्ष पूरा !
भन्नै पर्दैन–पोखरा लाहुरेहरुको सहर हो । उनताका हङकङ, सिंगापुरका कुरा सुन्न पाइने देख्न पाइने भनेकै लाहुरेबाट थियो । अचेलजस्तो जोकोही पुग्दैनथे हङकङ, सिंगापुर वा मलेसिया । इष्टमित्र नातागोतालाई मात्रै होइन…