स्वर्गीय कोइरालाको स्मृति दिवस मनार्इंदै
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाको बुधबार स्मृति दिवस मनार्इंदैछ। स्मृति दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन् । उहाँको पोहोर…