चुनाव नगर्ने षडयन्त्र गरेको भन्दै प्रचण्डकै अगाडि भिम रावल झोक्किए
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावालले वर्तमान सरकारले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव लिने नाममा छलफल चलाएर चुनाव नगर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।…