‘एमालेले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनायो ’:-गृहमन्त्री निधि
परासी। उपप्रधान् तथा गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले संबिधान संशोधनपछिमात्र स्थानीय तहको निर्बाचन घोषणा गर्ने बताएका छन्। निधिले एमालेले खोक्रो राष्ट्रबादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए। प्रमुख प्रतिपक्षी दल…