बेलायतबाट आरजुले भनिन्:-कम्युनिष्ट र अदालत मिलेर देउवाविरुद्ध षड्यन्त्र गर्दैछन्
काठमाण्डौं । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पार्टीका मन्त्रीहरुलाई बेलायतबाट आफ्ना पतिले अह्राएको काम गर्न निर्देशन दिएकी छन् । छोराको उपचारका क्रममा बेलायतमा रहेकी राणाले प्रहरी प्रमुख…