काठमाण्डौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई राजदूत बनाउने आश्वासन दिएका छन् । वरिष्ठता मिचेर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने प्रयासमा अदालत तगारो भनेपछि देउवाले चन्दलाई अमेरिका…

काठमाण्डौं । गत ४ फागुनको बिहान प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता र ती दल सम्वद्ध विद्यार्थी संगठनका अध्यक्षहरुको प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त बैठक थियो ।…

रत्ननगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा जारी महायज्ञमा…

चितवन। चितवनको कविलासस्थित सडकबाट बोलेरो जिप दुर्घटना हुदा दुईजना बेपत्ता भएका छन भने अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिप आज बिहान त्रिशूली नदीमा खसेको…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी थापाहरुको कब्जामा जाने भएको छ । कमल थापा र सुनीले थापका सहकार्यले राप्रपा थापाको कब्जामा जाने देखिएको छ । अध्यक्षमा कमल थापा पक्का जस्तै भएका…

काठमाडौं । इस्लामाबादमा तय भएको सार्क शिखर सम्मेलन भारतले हुन नदिएपछि आक्रोशित भएको पाकिस्तानले भारतको इन्दौरमा सुरु भएको दक्षिण एसियाली सभामुख शिखर सम्मेलन बहिष्कार गरेको छ । यसले दुई देश…

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित दुबईमा जन्मिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल पक्राउ परेका हुन् । बरामद सुनको बजार…

काठमाडौं ।स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत जनकपुरधामबाट पछिल्लो समय पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन् । अर्कातर्फ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै…

काठमाडौं। नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले भने,‘चुनावको मिति…

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज अपराह्न बस्दैछ । आज विहान कांग्रेस र माओवादी केन्द्रले भोलि सोमबार चुनावको मिति घोषणा गर्ने निर्णय गरेलगत्तै अब कसरी अगाडि बढ्ने विषय…