ओस्कार अवार्ड २०१७ – गल्ति सच्याइए पछि ‘मुनलाइट’ लाई उत्कृष्ट चलचित्र घोषित (भिडियो सहित)
अमेरिका- विश्वकै सबैभन्दा ठुलो मनोरञ्जन उद्योग हलिउडको प्रतिष्ठित एकेडेमी अवार्ड (ओस्कार) २०१७ मा म्युजिल, कमेडी, ड्रामा र रोमान्सको मिश्रिण रहेको ‘ला ला ल्याण्ड’ ले १४ विद्यामा अन्तिम प्रतिस्पर्धामा परेको थियो । जस…