अवान्छित गतिविधि भए गृहमन्त्री निधि र सरकारले जिम्मेवारी लिनुपर्ने एमालेको चेतावनी
काठमाण्डौं । तराई मधेसमा एमालेले कार्यक्रम गरे जाइलाग्न निर्देशन दिने गृहमन्त्री विमलेन्द्र निधीलेको सार्वजनिक अभिब्यक्तिप्रति एमालेले आपत्ती जनाएको छ । एमालेले २१ फागुनदेखि सुरु गर्न लागेको मेची महाकाली अभियानमा कुनै…