प्रचण्ड र ओली नजिकिएपछी देउवा त्रसित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीचको साँठगाँठ देखेर सत्तारुढ दल काँग्रेस सभपति शेरबहादुर देउवा सशंकित बनेका छन्। संविधान संशोधन प्रस्तावलाई लिएर…