खानेपनि मन्त्रीलाई जनताले डोको उपहार दिए
धादिङ्ग। खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहलाई धादिङ्गको मैदी गाविसका स्थानियले डोको उपहार दिएका छन्। स्थानीयवासीहरु आफ्नो गाउँमा खानेपानी आउँदा निकै खुशी थिए। बर्षौदेखि डोकोमा पानी बोकेर प्यास मेट्नुपर्दाको…