प्रवासी मञ्च टेक्ससद्वारा दोस्रो साधारण सभाका लागि ३६ प्रतिनिधि छनोट
ड्यालस (टेक्सस)— प्रवासी नेपाली मञ्चको आउँदो महिना बाल्टिमोरमा हुने अधिवेशनका लागि टेक्ससबाट ३६ जनाले सहभागिता जनाउने भएका छन् । आइतबार टेक्ससको ड्यालसमा भएको भेलाले २३ जना प्रतिनिधि छनौट गरेको छ…