संविधान संशोधन हुनु हुँदैन भन्ने सोच अतिवादी सोच :-मन्त्री केसी
काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जेठ पहिलोहप्ताभित्रै निर्वाचन गर्ने गरि सरकारले गृहकार्य गरिरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘आगामी ०७४ जेठको पहिलो हप्ताभित्रै निर्वाचन गर्नेगरि सरकारले प्रमुख प्रतिपक्षी…