मधेश अलग राज्य भन्नेलाई झापड दिन पूर्वराजा मधेसमा
वीरगञ्ज । तराईमा विखण्डनवादी शक्ति सक्रिय भइरहेका बेला राष्ट्रिय एकता बलियो पार्न पूर्वराजा ज्ञानेन्द्र शाह मधेस झरेका छन् । शुक्रबार शिवरात्रीका दिन पूर्वराजा शाहलाई पर्साको वीरगञ्जमा भव्य स्वागत गरिएको छ…