कोलोराडो, अमेरिका । रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको निर्वाचन समितिले बुधवार ढिले भए पनि उम्मेदवारहरुको पहिलो सुची सार्बजनिक गरेको छ । जस अनुसार अध्यक्षमा बिनोद त्रिपाठीको मात्र उम्मेदवारी परेको छ…

भ्यालेन्टाइन डे वीकेंड पारेर गत फेब्रुवरी १९ तारिख आइतबार नेपाली पप गायक निमा रुम्बाले सिकागो बासीलाई नचाए । सिकागोका ब्यबसायी युवाहरुको व्यापारिक संस्था “तरंग” ले पश्चिमी सभ्यतामा प्रख्यात पर्ब भ्यालेन्टाइन…

काठमाडौं, १८ फागुण। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मधेशी मोर्चाले भाग नलिएपनि चुनाव भएरै छाड्ने बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले सबै…

काठमाडौं। निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको मंगलबार बसेको पदाधिकारीको बैठकले आउँदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा…

नेपिड (म्यानमार) । म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समुहकाबीचमा भएको झडपमा परी गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु…

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्ता गर्दैछन् । स्थानिय तहको चुनाव र संविधान संसोधनलाई अघि बढाउने विषयमा छलफल हुनेछ । मधेसमा स्थानिय तहको संख्या बढाउन…

काठमाडौं। नेपालका लागि नयाँ भारतीय राजदूतमा मन्जिभसिंह पुरी नियुक्त भएका छन् । रन्जित रेको साढे तीन बर्षे कार्यकाल सकिएपछि मन्जिभ सिंह नयाँ राजदूतको जिम्मेवारी सम्हाल्न आउन लागेका हुन् । राजदूत…

काठमाडौं । देश स्थानीय निर्वाचनमा होमिएका बेला देशकै पूरानो पार्टी नेपाली कांग्रेस फुटेको छ । तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर परेपछि २०५८ सालमा शेरबहादुर देउवाले फुटाएको कांग्रेसलाई अहिले दिग्गज नेताहरुले…