सिकागो, अमेरिका । गत मार्च ५ तारिख २०१७ आईतबारका दिन एनआरएन इलिनोई च्याप्टरको आयोजनामा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा एनआरएन को मेम्बरसिप ड्राइभ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ…

काठमाडौं । सरकारले सोमबार सप्तरीको राजविराज झडपमा मारिएकाहरुको परिवारलाई जनही १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। त्यस्तै बैठकले उक्त…

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको मिति घोषणा भैसकेकोले अब निर्वाचनबाट कुनैपनि हालतमा ब्याक हुन नसक्ने अडान लिएका छन्। बुधबार विहान प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो अडान दोहोर्याएका…

मधेशी मोर्चाका शीर्ष नेता महेन्द्रराय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले…

बीरगंज वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजमा ब्यवसायीहरुले लखेटेका छन् । आफैं सत्तारुढ दल भए पनि सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका बम बोकेर हिंडेका आफ्ना…

काठमाडौं। सप्तरी घट्नापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै सम्पन्न भएको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा…

राजविराज,। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेताको घर तोडफोड गर्न सुरु गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् । आन्दोलनको दोस्रो दिन…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको शंकास्पद गतिविधिले झस्किएका छन् । सोमबार साँझ सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएपछि…