भारतीय सीमा सुरक्षाबलले नेपाली भूमिमा छिरेर नेपालीको हत्या गरिरहेका बेला सत्तारुढ मधेसी मोर्चाले भने भारतीय सल्लाहमा नेपाल बन्द गरेको छ । सप्तरी घटनाकै दिन सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा…

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । फागुन २० गतेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । यसअघि विशेष कारणले स्थगित गर्नु परेको र आजका लागि संसद बोलाइएको…

हेटौँडा । सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनापछि स्थगित भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान आजदेखि पुनः शुरु हुँदैछ । मकवानपुर जिल्लाको हेटौँडास्थित भुटनदेवी विद्यालयको प्राङ्गणबाट अभियान शुरु…

महेश नेपाल, काठमाडौं । नेपाली बाल साहित्यमा कलम चलाउँदै आएका पत्रकार नेत्र तामाङ लिखित दुई बाल कथा किताब ‘बहुलाएको रुख’ र ‘बोजराज र बाउन्ने’ बजारमा आएको छ । डेनिस र नेपाली…

भुमिका आजको दिनसम्म आइपुग्दा पाठक-बर्गहरुले यस लेखको शिर्षक जस्तै अन्य धेरै लेख – एक से एक ब्यक्तित्वको पढी सक्नु भयो । अहिलेसम्म जती पनि लेखिय – ति – कि त…

म कहाँबाट कसरी सुरुवात गरौ बोल्न । रिशले ज्यानमा दनदनी आगो दन्किरहेको छ, मुटु भत्भती पोलिरहेको छ । रगत भक्भकी उम्लिरहेको छ । नेपालीको छातीमा गोलि ठोक्ने यी कायर ईष्ट…

कञ्चनपुरमा भारतले ज्यादती गरिरहेको बेला नेपाल सरकारले भारतीय पक्षसँग झुकेर सहमति गरेको छ । पुनर्वास नगरपालिका–८ मा सोमबार २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु…

प्रमुख प्रतिपक्षी नेकपा एमालेले कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मी (एसएसबी) विरुद्ध आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ । विहिबार विहान एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वासस्थित माछापुच्छ्रे टोलका गोविन्द गौतम मारिएलगत्तै…

मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस…

एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले मधेसी मोर्चा राजनीतिक पार्टी नभएर आतंककारी रहेको बताएका छन् । विदेशीको पैसा लिएर नेपाली राष्ट्रिय झण्डा जलाउने देश बिरोधि क्रियाकलापमा मोर्चा सक्रिय रहेको पण्डितले बताए…