नेप्लीज एसोसिएशन अफ ईन्डियानाको नेतृत्वमा एन.आर.एन. को ‘मेम्बरसिप ड्राइभ’कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्ष डा. केशब पौडेलको प्रमुख आतिथ्यमा आईतवार अमेरिकाको ईन्डियानामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै  पौडेलले…

गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता वितरण तथा संस्थाको भावी दिशाको विषयमा एनआरएन अमेरिकाको वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रविना थापासँग क्यालिफोर्निया राज्यको लस एन्जलसमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

सत्तारुढ मधेसी मोर्चाले एमालेको मेची–महाकाली अभियानमा गाउँबाट सहभागि हुन आएको बसमाथि बम प्रहार गरेको छ । एमालेको अभियान जुन जिल्लामा पुग्यो ती जिल्लामा बन्द कार्यक्रम राख्दै आएको मोर्चाले आफ्नो बन्दका…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले ७० वर्षदेखिको देखेको सपना पूरा भएको बताएका छन् । मंगलबार ललितपुर महानगरपालिकाको उद्घाटन गर्दै प्रधानमन्त्रीले स्थानीय तह देशभरि कार्यान्वयनमा आउनु परिवर्तनको सुरुवात भएको बताएका…

बाँके जिल्लामा पर्ने गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका…

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई भारतका राजनीतिक व्याक्तित्वसँग भेटघाट गर्न भारत जाने भएका छन् । भारतमा उनले नेपालको राजनीतिक घटनाबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ । मंगलबार(आज)…

मधेशी मोर्चाले नेकपा एमालेको नेपालगन्जमा मंगलबार हुन लागेको आमसभालाई बिथोल्ने प्रयास गरेको छ । मोर्चाले एमालेको सभाविरुद्ध बन्दको आह्वान गरेको छ भने सवारी साधनमा पनि अवरोध सिर्जना गरेको छ ।…