चौधौँ नेपाल डे परेड कोलोराडोमा हुदै – परेडको इतिहास र आजको अवस्था – हरि कुमार श्रेष्ठ
अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा हरेक वर्ष नेपाली नयाँ वर्षको उपलक्ष्यमा नेपाल डे परेडको आयोजना हदै आएको छ । सर्वप्रथम हेल्पिङ्ग हेन्डस् हेल्थ एजुकेशन युएसएका अध्यक्ष नारायण श्रेष्ठको सकृय पहलमा…