उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपाली सीमामाथि कसैको हस्तक्षेप स्वीकार्य नहुने बताउनु भएको छ । कञ्चनपुर पुर्नबास–८ मा गत फागुन २६ गते भएको घटनास्थलको निरीक्षण गर्न पुग्नु भएका उपप्रधानमन्त्री निधिले…

लामो समयपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज बस्न लागेको संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । चुनावी…

कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका…

छत्र लकाई खड्का, मलेसिया । नेपाली हामी कति मेहनत र लगनशील छौँ भन्ने एउटा गतिलो उदाहरणका लागि सर्लाही जिल्ला का दिपक नेपालीलाई मलेसियामा हेर्न सकिन्छ । हुनत उहाँले आफ्नो डिउटीको…

महोत्तरी जिल्लाको बर्दीवास नजिकै अति निम्न बर्गीय मुसहरहरुको लागि धुर्मुस सुन्तली फाउन्डेसनले ५० परिवारको लागि घर बनाउदै छ्न।एक परिवारको लागि ५ कोठे भवन बन्दै छ। साढे दुई महीनामा करिब ८५%…

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु पर्ने आवश्यकता औल्याउँदै प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका छन । रिपोर्टर्स क्लब…

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँण र रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा…

मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने स्पष्ट पारेका छन् । सर्लाहीको मलंगवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले निर्वाचन सफल बनाउन मधेशलाई साथमा…