नयाँ भारतिय राजदुत सिंहले भने :-फास्ट ट्रयाकमा भारतको संलग्नता हुनुपर्छ
नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले राजधानीलाई तराईसँग जोड्ने काठमाण्डु– निजगढ दु्रुतमार्ग (फास्ट ट्रयाक) बनाउन भारत इच्छुक रहेको बताएका छन् । कार्यभार सम्हाल्न आएलगत्तै सोमबार राजधानीमा पहिलोपटक सार्वजनिक कार्यक्रममा…