अबको चुनाव माओवादीले अरु पार्टी संग मिलेर लड्छ,एक्लै लड्दैन:-नेता पुन
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रदेश नम्बर पाँचका ईन्चार्ज वर्षमान पुनले स्थानीय निर्वाचनमा अन्यपार्टीसँग तालमेल हुने बताएका छन्। उनले बिभिन्न दलहरूसँग वार्ता गर्न पाच नम्बर प्रदेश अन्तरगतका…