मोर्चाका नेताले भने :-बन्दुक उठाउने सम्मको सोच बनाएका छौं
मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस…