बीरगंज वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजमा ब्यवसायीहरुले लखेटेका छन् । आफैं सत्तारुढ दल भए पनि सप्तरी घटनामा प्रहरीको गोली लागि मृत्यु भएका बम बोकेर हिंडेका आफ्ना…

काठमाडौं। सप्तरी घट्नापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै सम्पन्न भएको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा…

राजविराज,। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेताको घर तोडफोड गर्न सुरु गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् । आन्दोलनको दोस्रो दिन…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको शंकास्पद गतिविधिले झस्किएका छन् । सोमबार साँझ सप्तरीमा गोली नै चलाउनुपर्ने स्थिति उत्पन्न नहुँदै मन्त्री निधिले गोली हान्न ‘ठाडो आदेश’ दिएपछि…

कांग्रेसका केन्द्रीय सदस्यहरूले मुलुकको राजनीति संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला सभापति शेरबहादुर देउवा अनिर्णयको बन्दी भएर बसेको आरोप लगाएका छन् । काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा मंगलबार…

कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली कार्यक्रम आयोजना गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको शुक्रबार संम्पन्न…

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार सप्तरी घटनाबारे छलफल गर्न सुरक्षा प्रमुखहरुलाई बोलाए । प्रहरी प्रधान कार्यालय नक्सालमा भएको छलफलमा नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक…

सप्तरीको राजविराजमा सोमबार भएको झडपमा मृत भनिएका दिगम्बर यादव जीवितै रहेको पुष्टि भएको छ। घटनामा तीन जनाको मात्रै मृत्यु भएको बताइएको छ । सप्तरीको राजविराजमा सोमबार भएको घटनालगत्तै मधेसी मोर्चाले…

सरकारले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धवकुमार तिमल्सिना र प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई कारबाही गर्ने भएको छ । स्रोतका अुनसार आजै साँझ बस्ने मन्त्रिपरिषद बैकठले उनीहरुलाई निलम्बनको कारबाही गर्ने तयारी…

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डोकेको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ। प्रधानमन्त्री दाहालले सोमबार सप्तरीमा उत्पन्न परिस्थितिबारे छलफल गर्न मोर्चालाई बैठकमा बोलाएका थिए। तर मोर्चाले सरकारलाई दिएको समर्थन…