मधेश बन्द:एमाले पार्टी कार्यलय देखि भारतिय गाडि सम्म आगजनी,कडा सुरक्षा
लहान । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । सप्तरी घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले मंगलबार लहानको मुख्य चोकमा रहेको एमाले सिरहा…