सप्तरी  । एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको घटनामा मर्नेको संख्या मर्नेको संख्या ५ पुगेको छ । दर्जन घाइते छन् । अहिलेसम्म मृतकको संख्या पाँच पुगेको हो…

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित स्ववियु निर्वाचन गर्न नपाउने भन्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ । आरआर क्याम्पस लगायतका सबै क्याम्पसहरुमा स्ववियु चुनाव स्थगित गर्न आयोगले पत्राचार गरेसंगै…

काठमाडौं। मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले एमालेले विगतमा गरेको गल्तीका कारण आज मधेशमा गल्ली–गल्लीमा विरोध भैरहेको स्पष्ट पारे। कर्णले भने,‘एमालेले विगतमा गम्भिर गल्ती गरेको थियो, उसले मधेशमा कालो दिवस मनाउँदै…

काठमाडौँ  । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक २०७४÷७५ को बजेटले सङ्घीय संरचनालाई सम्बोधन गर्ने बताउनुभएको छ । आगामी आवको बजेट विनियोजनाका विषयमा आज अर्थ मन्त्रालयमा भएको विभिन्न मन्त्रालयका सचिवसँगको…

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नदेखिएकोले तत्काललाई स्थगन् गरि बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि प्रदेश र केन्द्रिय…

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्म्निरपेक्षतामा माओवादीको रगत पसिना भएको बताएका छन् । माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने,‘गणतन्त्र,…

काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसका असन्तुष्ट पक्षहरुको भेला बरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा बसेको छ। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै असन्तुष्ट पक्षले आज गोप्य बैठक…

राजविराज । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा हुन लागेको सभास्थल जाने बाटोमा शंकास्पद वस्तु फेला परेको छ । राजविराज–रुपनी सडक खण्डअन्तर्गत सोमबार दिउँसो राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र…

राजविराज । फागुन २१ गते शनिबार झापाबाट शुरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई विथोल्न मधेसी मोर्चाले सप्तरी जिल्ला बन्द आह्वानका साथै लाठी जुलुसको कार्यक्रम राखेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा…

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको माग गरेर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले नाराबाजी गरेका छन् । अनेरास्ववियुका कार्यकर्ताहरूले स्ववियुको निर्वाचन छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै नारावाजी…