एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले क्यालिफोर्नीया वासीसँग भावि योजना बारे छलफल
गौरी जोशीलाई सान फ्रान्सिसकोमा आउँदा आउँदै नर्दन क्यालिफोर्नीयाको सबै भन्दा ठूलो संस्था न्यान्सले विशेष कार्यक्रम राखी उनलाई भव्य स्वागत गरियो । उक्त कार्यक्रममा वोल्दै जोसीले भन्नु भयो—‘मैले अमेरिकाका धेरै ठाउँमा…