राप्रपामा फेरि बिवाद , हलो र गाईमा नेताहरु बिभाजित
काठमाडौं। सत्तारुढ दल राप्रपाको जारी केन्द्रिय समितिको बैठकमा पार्टीको चुनाव चिन्ह हलो राख्ने कि गाई राख्ने भन्नेबारेमा विवाद देखिएको छ। राप्रापाको बिहीबार जारी केन्द्रीय समिति बैठकमा पनि चुनाव चिन्हलाई लिएर…