निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रहरीले साँझ रिहा गरेको छ । तर, डा. भट्टराईले आफूहरु प्रहरी कार्यालयभित्रै धर्ना बसेको भन्दै माग पूरा नभएसम्म…

समस्या: एनआरएन अमेरिकाको केन्द्रिय समितिले जुडिसल कमिटलाई उसले गरेको दुई निर्णय ३ दिन भित्र फिर्ता लिनु भनेको थियो । यदि फिर्ता नलिएमा यो जुडिसल कमिटलाई बिशेष साधारण सभा बाट हटाउने निर्णय गरेको…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले मधेशी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन नरोकिने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सल्लाहकार खनालले…

डोटी सदरमुकाम दिपायलस्थित पिपल्ला बजारमा भीषण अगालागी भएको छ । दिपायल बजारको बीचमा रहेको जीबी आयल स्टोरबाट सल्किएको आगोले विकराल रुप लिई नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई तुरुन्त छाड्न निर्देशन दिएका छन्। नेता भट्टराई आइतबार बिहान दलीय चुनाव चिन्ह नदिने व्यवस्थाको विरोध गर्दै निर्वाचन आयोग…

यहि मार्च ३० तारिक २०१७ बिहिवारका दिन नेपाली जनसंपर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले पूर्व  मन्त्री एवं नेपाली काँग्रेसका नेता डा.सुरेश मल्ल र अछामका पूर्व सांसद एवं काँग्रेस नेता राम बहादुर…

निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक सहितका नेताहरू पक्राउ परेका छन् । आइतबार बिहान कान्तिपथस्थित आयोगको कार्यालय अगाडि धर्ना बस्न जाने क्रममा संयोजक भट्टराईसहितका नेताहरूलाई…