पोखरामा राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिताको (फोटो फिचर)
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा आर्मी टिमलाई ३०–२७ स्कोरले पराजित गर्दै जाउलाखेलले उपाधि जितेको छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धति समाज नेपालको संयुक्त आयोजनामा पोखरामा भएको…