कोलोराडो सहित अमेरिकाका विभिन्न शहरहरुमा ‘दर्पण छायाँ २’ प्रदर्शन हुँदै
मार्चको दोस्रो साता नेपालबाट प्रदर्शन शुरु गरिएको नेपाली चलचित्र ‘दर्पण छायाँ २’ अमेरिका बिभिन्न शहर हरुमा प्रदर्शन हुने भएको छ । ‘दर्पण छायाँ’ को सिक्वेल को रुपमा प्रचार पाएको भएता…