प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मधेशीलाई विहार जाउ भनेर कहिल्यै नभनेको स्पष्ट पारेका छन् । एमालेको राष्ट्रिय जनसांकृतिक संघको स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित…

पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बिमा दर्ता प्रक्रिया…

काठमाडौँ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३…

पूर्व अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताउनुभएको छ । पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट…

प्रमुख दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सबैको सहमतिमा परिमार्जन गरी अगाडि बढाउनुपर्ने निश्कर्ष निकालेको छ । आज विहान बसेको पार्टीको संसदीय दलको बैठकले तोकिएकै मिति बैशाख…

दोलखा । दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई…

अमेरिकाले सिरियाको एयरबेसमा मिसाइल आक्रमण गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी हवाइ सेनाले करिव ६० टोमाहक क्षेप्यास्त्र प्रहार गरेको छ । सिरिया सरकारले सयौँ बालबालिकासहित नागरिकको मृत्यु हुने…

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ४६औँ महाधिवेशन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यही चैत २७ र २८ गते हुने भएको छ । देशका ७५ जिल्लाबाट दुईसय २५ प्रतिनिधि तथा पदाधिकारीलगायतको सहभागितामा महाधिवेशन…