नेपाल भारत सिमाबाट पाकिस्तानका पूर्ब कर्णेल बेपत्ता
रोजगारीको खोजीमा नेपाल आएका पाकिस्तानी सेनाका एक पूर्व लेफ्टिनेन्ट कर्णेल तीन दिनदेखि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका छन्। पाकिस्तानी विदेश मन्त्रालयले सेनाका लेफ्टिनेन्ट कर्णेल मुहम्मद हबिब जहिर नेपालबाट बेपत्ता भएको…