विख्यात आरोही आङरिता शेर्पाका नाममा पैसा नउठाउन परिवार द्वारा अपिल
हिम चितुवाका नामले विख्यात आरोही आङरिता शेर्पा खराव स्वास्थ्यका कारण अहिले अस्पताल भर्ना भएका छन् । काठमांडौ वासवारी स्थित न्यूरो अस्पतालमा भर्ना भएका शेर्पा अहिले स्वास्थ्यकर्मी र आफन्तसँग छोटो कुराकानी…