नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधानसभाबाट प्राप्त उपलब्धिको रक्षा गरी संविधानको पूर्ण कार्यान्वयन गर्न तोकिएकै अवधिमा तीनै तहको निर्वाचन आवश्यक भएको बताउनुभएको छ । ‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै…