राजसंस्था र हिन्दू धर्मको एजेण्डा उठाउन किन पाइँदैन ? भन्दै राणाले दिए कडा चेतावनी
वैशाख–राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफूहरुको विधानबाट हिन्दू राज्य र संवैधानिक राजतन्त्र शब्द हटाउने निर्णय नसच्चिए आफ्नो सरकारबाटै हट्न नसक्ने चेतावनी दिएका छन् । नयाँ वर्ष २०७४ का अवसरमा शुक्रबार…