संघीय ससमाजवादी फोरम नेपालका सांसद लालबाबु राउतले सहमतिका लागि पहल गर्न प्रधानमन्त्री र प्रमुख विपक्षी दललाई आग्रह गरेका छन् । साथै मधेसी मोर्चालाई सहमतिमा नलिई स्थानीय तहको निर्वाचन गरे अनन्तकालीन…

कानूनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको बताएका छन् । कानूनमन्त्री नायकले भने, ‘मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको छ । उहाँहरूले जनताको पक्षमा…

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम हुँदै छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो ।…

युक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आवद्ध रहेको संघीय गठबन्धनले अनिश्चितकालीन आमहड्तालसहित नेपाल बन्दको घोषणा गरेको छ । कार्यक्रमअनुसार वैशाखको १६ गते नेपाल बन्द र वैशाखको २७ गतेदेखि आमहड्ताल एवम् अनिश्चितकालीन…