नेपालमा खेर गईरहेको हावा (प्राकृतिक उर्जा शक्ति) बाट अब विजुली निकालिने भएको छ । जापानबाट नेपालमा उर्जा शक्तिको अनुसन्धान गर्न आउनु भएका सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक सातोशि माचुमोतो र…

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण अझै बनिनसकेको बताएका छन । आजको संसद बैठकमा गृहमन्त्री निधिले सरकार वैशाख ३१ मै चुनाव गराउन प्रतिवद्ध रहे पनि राजनीतिक…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा चुनावमा भाग लिन्न भनेर भात खान्न भनेर आमालाई घुक्र्याएजस्तो गर्न नहुने बताएका छन् । उपचार सकेर आज स्वदेश फर्किए…

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौं” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गर्नु भएको छ । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गर्नु भएको अधिकारीले जनाएका…

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव चिन्ह नदिए स्थानीय तहको निर्वाचनमा भाग नलिने चेतावनी दिएका छन् । उनले भने,‘लोकतन्त्रमा चुनाव चिन्ह दिन्न भन्नु गलत हो, यो त…

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाले स्थानीय तहको निर्वाचन गर्न खोजे काटिदिने धम्की दिएका छन् । प्राय सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिइरहेने शेर्पाले मंगलबार राति ट्वीटरमार्फत…

मधेसी मोर्चामा आवद्ध पाँच राजनीतिक दलहरूबीच संभवत आज एकीकरण हुँदै छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम…