बालकोट पुगेका प्रचण्डलाई ओलीले भने:-‘एमाले भनेको जालोमा पर्ने झिंगा होईन, जालोमा फसाउने सोच्नुभएको छ भने असफल हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच करिब ४५ मिनेट लामो वान टु वान भेटवार्ता भएको छ । शनिबार सरकार र मधेशी मोर्चावीच…