बजेट लगत्तै चुनाव गरिए एमालेले भाग लिँदैन:-नेता डा. मिश्र
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले…