भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँदिल्लीबाट सिधै टेलिफोन गरी सबैलाई मिलाएर स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेका छन् । मोदीले मंगलबार अपरान्ह चार बजे नेपाल…

नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले स्थानीय तह निर्वाचनमा प्रत्येक वडाबाट एकजना दलित महिला उम्मेदवार हुनै पर्ने व्यवस्था खारेजीको माग गरेकी छन् । मंगलबारको संसद बैठकमा समय मागेर बोल्दै उनले…

जग्गाधनीलाई अपहरण गरी करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकीय सचिव राजु आचार्य उर्फ अग्नि र दुई जना पत्रकार पनि तानिएका छन् । जिल्ला प्रहरी कार्यालय…

सामान्यतः सबैलाई लाग्न सक्छ कि प्रहरीको बर्दीधारी डिआईजीलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश वा जानकारी बेगर असम्भव छ । तर, सिलवाल पक्राउ प्रकरणमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बेखबर थिए ।…

महेश नेपाल, बैशाख ११, काठ्माण्डौ ।चर्चित गायिका भुमिका शाहले साइबर क्राईमको मुद्दा दर्ता गरेकी छिन । कलाकार रिया श्रेष्ठले दुबईमा देखाएको अश्लिल नृत्यको बिषयलाई लिएर यस्तो गर्नु राम्रो हैन भनेर…