प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच चर्काचर्की परेको छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा सहमति…

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ । प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश ४ को चुनावी गीत…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छद्म, बेइमानी र धोकापूर्ण ढंगले जनता झुक्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । स्थानीय तहको संख्या बढाउने सम्बन्धमा जिज्ञासा राख्दा प्रधानमन्त्री पुष्पकमल दाहालले…

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि घोषणापत्र आज सार्वजनिक गर्दैछ । राप्रपाले आज राजधानीमा एक कार्यक्रम गरि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रमा प्रत्येक परिवारमा कम्तीमा एक जनालाई…

निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एकल चुनाव चिह्न लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगले संघीय…

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच स्थानीय तहको संख्या बढाउने परिपत्र गरेको छ । सरकार र मधेसी मोर्चाबीच भएको सहमतिअनुसार स्थानीय विकास मन्त्रालयले तराई मधेसका ११ जिल्लामा नयाँ…

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीका शान्तिपूर्ण कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरिरहे स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदवारहरुलाई अपहरण गर्ने चेतावनी दिएका छन्…