एमाले विना संविधान संसोधनमा दुई तिहाई पुग्ने सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनमा दुईतिहाइ पुर्याउन कसरत थालेको छ । नेकपा एमालेले साथ नदिएपनि सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमा…

युवा संघ नेपालले सरकार र मधेसी मोर्चाबीच भएको ९ बुँदे सहमतिलाई देश सिक्किमीकरण गर्ने षडयन्त्र भनेको छ । विहिबार संघका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ति जारी गर्दै सहमति र सहकार्यका…

वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ । मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौतालाई उद्धत गर्दै भारतीय मिडिया…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मौका पारेर पहाड र तराई छुट्याउने प्रयास भैरहेको बताएका छन् ।   राष्ट्रिय प्रचार भेलाको बिहीबार काठमाण्डुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्…

नेपाल समाजवादी कांग्रेसले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । विहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले समाजलाई विखण्डन गर्ने संघीयवादी स्थानीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णय सुनाएको हो ।…

राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणाले निर्वाचन आयोगले राप्रपाका महत्वपूर्ण बिचारलाई हटाइदिएको भन्दै अझै संघर्ष गर्नुपर्ने बताए । बुधबार कार्यक्रममा ‘ठूलो समस्या पार्टीमा आइरहेको’ भनेर सम्बोधन सुरु गरेका राणाले भने, ‘निर्वाचन…

संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन बहिष्कार गर्ने…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच चर्काचर्की परेको छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा सहमति…

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताउनुभएको छ । प्रगतिशील लोक दोहोरी गीत समन्वय समिति प्रदेश ४ को चुनावी गीत…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छद्म, बेइमानी र धोकापूर्ण ढंगले जनता झुक्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । स्थानीय तहको संख्या बढाउने सम्बन्धमा जिज्ञासा राख्दा प्रधानमन्त्री पुष्पकमल दाहालले…