सरकारलाई ओलिको प्रश्न:- हिन्दी भाषालाई किन सरकारी कामकाजी बनाउने खोजियो ?
प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरू मिलेर एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन् । संसदको सोमबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै ओलीले आफू अनुकूलका निर्णयहरू गर्न…