किन क्याविनेट बेठक छोडेर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगे ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्याबिनेट बैठक केही समयका लागि रोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए । संविधान संशोधन स्थानीय निर्वाचनका विषयमा महत्वपूर्ण छलफल गर्न मन्त्रिपरिषद्…